काठमाडौँ । २०७२ सालको भूकम्पले क्षति गरेपछि नजिकै अर्को ठाउँमा बनाइएको धरहरा सञ्चालनमा आएको ७ महिना पूरा भयो । तर पूर्ण रूपमा निर्माण सम्पन्न भएको छैन । धरहरा परिसरका सुनधारा,...