कांग्रेस रुपन्देही उपसभापति शाहको राजीनामा स्वीकृत
सोमबार, ०४ जेठ २०८३, १८ : ५३
बुटवल। नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिले उपसभापति डा. अनिता ढुङ्गाना शाहको राजीनामा स्वीकृत गरेको छ। सोमबार बसेको जिल्ला पदाधिकारी बैठकले शाहको राजीनामालाई स्वीकृत गर्ने निर्णय गरेको हो।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले डा. शाहको राजीनामा स्वीकृत गरी अनुमोदनका लागी पदाधिकारी बैठकमा पेस गरेका थिए।पदाधिकारी बैठकले उक्त राजीनामा स्वीकृत प्रस्ताव सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको पार्टी सचिव हरि काफ्लेले जानकारी दिए।
२०७८ मंसिरमा सर्वसम्मत उपसभापति निर्वाचित भएकी उनले यही जेठ १ गते राजीनामा दिएकी थिइन् । उनका श्रीमान् भरत शाह नेपाली कांग्रेस केन्द्रीय सदस्य हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण