सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आरेन राईको प्रश्न–जीवी राई कहिले पक्राउ पर्छन् ?

मङ्गलबार, १२ जेठ २०८३, १२ : २९
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले जीवी राई कहिले पक्राउ पर्छन् भनी प्रश्न गरेका छन् ।
  • उनले सहकारी ठगीका पीडितलाई राहत दिनुपर्ने तर त्यो सरकारी ढुकुटीबाट दिन नहुने बताए ।
  • उनले बादर आतङ्कको अन्त्य र सरकारको संसदप्रति उत्तरदायित्वबारे पनि प्रश्न उठाए ।

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको जारी बैठकको शून्य समयमा सांसद राईले सहकारीका ठगीमा परेकाहरूलाई राहत दिनुपर्ने तर त्यो राहत सरकारी ढुकुटीबाट दिन नपाइने बताए । 

उनले बादर आतङ्कको अन्य कहिले हुन्छ ? सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप