बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

पोखराको प्राइम सहकारीमा पनि डेढ अर्ब रुपैयाँ हिनामिना

पोखरा । पोखराको प्राइम सहकारीमा पनि ठुलो रकम हिनामिना भएको भेटिएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको छानबिनपछि प्रहरीमा बुझाइएको रिपोर्टमा हिनामिना भएको औँल्याइएको हो ।  सहकारीका २ हजार ३ सय बचतकर्ताको...