अमृत लम्साल बने नेपाल बैंकको सञ्चालक
मङ्गलबार, १२ जेठ २०८३, १२ : ४८
सारांश
- नेपाल बैंक लिमिटेडमा अमृत लम्साललाई सञ्चालकमा नियुक्त गरिएको छ ।
- अर्थ मन्त्रालयको तर्फबाट सञ्चालकको रूपमा लम्साललाई प्रतिनिधित्व गराइएको हो ।
- यससँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएका छन् ।
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् ।
योसँगै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै आएका सञ्चालक महेश भट्टराई बिदा भएको बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण