बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमृत लम्साल बने नेपाल बैंकको सञ्चालक

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा सञ्चालकमा अमृत लम्साल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको तर्फबाट पठाइने सञ्चालकमा लम्साललाई प्रतिनिधित्व गराइएको हो । उनी अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता हुन् ।  योसँगै अर्थ...