सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
आर्थिक सर्वेक्षण

फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले वृद्धि

बुधबार, १३ जेठ २०८३, १३ : ३३
बुधबार, १३ जेठ २०८३

सारांश

  • चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ ।
  • आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्चमा सुधार नभएको बताए ।
  • यस अवधिमा ३ खर्ब सार्वजनिक ऋण परिचालन गरिएको छ भने सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय राजश्व ३.२ प्रतिशतले बढेको छ ।  प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

उनले सङ्घीय खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च उल्लेख्य सुधार हुन नसकेको बताए । उनले भने, ‘यस अवधिमा आन्तरिक र बाह्य ऋण गरी ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ । सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब घाटामा रहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप