मकवानपुर। नेपालको कुल अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा ३६.७ प्रतिशत रहने देखिएको छ । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण अनुसार प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा...