सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मनाइयो बकर इद (तस्बिरहरू)

बिहीबार, १४ जेठ २०८३, ०८ : ०१
बिहीबार, १४ जेठ २०८३

सारांश

  • मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ ।
  • यस अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।
  • नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।

काठमाडौँ ।  मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद आज देशभरका मस्जिदमा मनाइँदै छ । 

मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।  

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।

bakar ide (1)bakar ide (2)bakar ide (3)bakar ide (4)bakar ide (5)bakar ide (6)bakar ide (7)bakar ide (8)bakar ide (9)bakar ide (10)bakar ide (11)bakar ide (12)bakar ide (13)bakar ide (14)bakar ide (15)bakar ide (16)bakar ide (17)bakar ide (18)bakar ide (19)bakar ide (20)bakar ide (21)bakar ide (22)bakar ide (23)bakar ide (24)bakar ide (25)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप