मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विद्यालयमा नमाज पढ्न पाउने माग बेलायती उच्च अदालतद्वारा अस्वीकार

लन्डन । बेलायतको उच्च अदालतले विद्यालयमा नमाज पढ्न लगाइएको प्रतिबन्धविरुद्ध मुस्लिम विद्यार्थीको निवेदन खारेज गरेको छ । विद्यार्थीलाई विद्यालयको नियम मन पर्दैन भने विद्यालय छाड्न समेत अदालतले भनेको छ ।...