शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर दलहरूले बनाएको भवनमा चल्यो डोजर (तस्बिरहरू)

बिहीबार, १४ जेठ २०८३, १२ : ४०
बिहीबार, १४ जेठ २०८३

सारांश

  • पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ ।
  • पोखरा महानगरले प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो ।
  • पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ ।

पोखरा । पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ । 

आज पोखरा महानगरपालिकाले  प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो । 

पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ । 

2-706711086_1567859484920304_8717273838594558969_n3-706675992_1605074933915444_3382453188023752862_n4-703744300_830581283099113_4350246182854140289_n5-710446066_993249203215585_4336932632993089891_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप