बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर दलहरूले बनाएको भवनमा चल्यो डोजर (तस्बिरहरू)

पोखरा । पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ ।  आज पोखरा महानगरपालिकाले  प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर...