सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट छुट्याउन चिकित्सक संघको माग

बिहीबार, १४ जेठ २०८३, १७ : १२
बिहीबार, १४ जेठ २०८३

सारांश

  • नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ ।
  • संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाउन र नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न बजेट वृद्धि गर्न माग गरेको छ ।
  • संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ ।

काठमाडौँ । नेपाल चिकित्सक संघले स्वास्थ्य क्षेत्रमा कम्तिमा कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो ।

संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै बस्ने वातावरण बनाएर  नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कूल बजेटको १० प्रतिशत बजेट छुट्याउन माग गरेको छ । 

संघले बजेटको प्रचलित नियममा संशोधन आवश्यक रहेको जनाउँदै ६ बुँदे प्रस्ताव समेत अघि सारेको छ ।  

विज्ञप्ति-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप