बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध इन्टरनेसनल अस्पतालमा तोडफोड गर्नेलाई कारबाही माग

काठमाडौँ । गत फागुन ३० गते दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर अस्पताल परिसर भित्र हुल हुज्जत गर्दै, अस्पतालमा तोडफोड गरी क्षति पुर्‍याएको घटनामा...