बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गैरचिकित्सकले चिकित्सकीय अभ्यास गर्ने गरेको पाइएको भन्दै संघको चिन्ता

काठमाडौँ । नेपाल चिकित्सक संघले हालै विभिन्न सामाजिक सञ्जालहरूमा संघको विषयलाई लिएर सम्प्रेषण भइरहेका भ्रामक र तथ्यहीन समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी...