आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन

आइतबार, २४ जेठ २०८३, ०८ : २६
आइतबार, २४ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् ।
  • शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।
  • अधिवेशनले उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ ।

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् । 

शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो ।

अधिवेशनले रास्वपा मकवानपुरको उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप