रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)
बुधबार, २७ जेठ २०८३, १६ : २०
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा प्रस्टीकरण दिइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत उक्त पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका छन्।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उनले आफैँ सच्याउनुपर्ने माग राखेर उनीहरूले विरोध गरेका हुन्। हर्कको पार्टीले विरोध गरेपनि विपक्षी अन्य पार्टीले भने अवरोध गरेनन् ।
_h1QQUZQPsE.jpg)
_VYhXfDNnMs.jpg)
_WL16cZEUqU.jpg)
_Il2el10iqN.jpg)
_xIfi466W80.jpg)
_J1EBhE8Zlg.jpg)
_5RmvLUaYOH.jpg)
_HZQSGSQYrc.jpg)
_U3BMhxOLrE.jpg)
_A3RrTJGZIm.jpg)
तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण