संसद् बैठक
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
बिहीबार, २८ जेठ २०८३, १२ : २५
सारांश
- आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
- प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन प्रतिपक्ष दलहरूले केहिबेर अवरोध गरेका थिए ।
- अवरोध पछि अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीले बजेटमाथिको छलफल सुरु गरेका छन् ।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।
अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो । छलफलको सुरुवातमा अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकी बोलिरहेका छन् ।
उनी रामेछापबाट निर्वाचित रास्वपाका सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले झोलामा खोला थियो, अहिले खोलामा झोला जस्तो अवस्था छ : उत्तम भ्लोन लामा
-
उत्कृष्ट कार्य गर्ने ३७ सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान
-
पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु
-
मन्त्रीको गाडी रोक्न सडकमै सुते स्थानीय
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
-
को बन्ला उत्कृष्ट मोडल ? (मनोनयन सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण