सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संखुवासभा कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सहायक प्रहरी निरीक्षक पक्राउ

विराटनगर ।  जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले कारागार प्रमुख र प्रहरी सहायक निरीक्षक पक्राउ गरेको छ । पक्राउ पर्नेमा कारागार प्रमुख राजेन्द्र घिमिरे र प्रहरी सहायक...