आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

आइतबार, ३१ जेठ २०८३, ०७ : २२
आइतबार, ३१ जेठ २०८३

सारांश

  • झापाको मेचीनगर नगरपालिका ४ मा जङ्गली हात्तीको आक्रमणबाट ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ।
  • घरबाट बाहिर निस्कने क्रममा एक्कासि आएको हात्तीले पौडेललाई कुल्चिँदा घटनास्थलमै ज्यान गएको थियो।
  • यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

झापा ।  झापा मेचीनगर नगरपालिका ४ स्थित वडा कार्यालय अगाडि जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीय पद्मा पौडेलको घरबाट बाहिर निस्कने क्रममा अचानक जङ्गल क्षेत्रबाट आएको जङ्गली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो । 

हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको र आवश्यक अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप