बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी...