धनगढी । डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षकी छन्चरा धामीको मृत्यु भएको हो। धामीको हट्वानी जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर सोमवार...