बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

झापामा सडक दुर्घटना, एक जनाको मृत्यु

भद्रपुर । झापामा भएको सडक दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट चारआलितर्फ गइरहेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा...