आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन वीरेन्द्रनगरमा सुरु गरिएको छ। रास्वपा महामन्त्री भूपदेव शाहले अधिवेशन उद्घाटन गरेका छन्। रास्वपा कर्णाली अधिवेशनको सुरुमै प्रतिनिधि छनौटमा विवाद भएको छ।...