सरकारका सय दिन
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
शनिबार, २० असार २०८३, १६ : ३२
सारांश
- सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।
- सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन् ।
- उनले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको पनि बताए ।
काठमाडौँ । सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।
सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी २०८३ वैशाख १७ सम्म ६७ करोड रुपैयाँ रहेकोमा करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताए ।
सरकारले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण