जनकपुरमा होलीको रौनक (फोटोफिचर)
शुक्रबार, ०८ चैत २०७५, १४ : ४१
जनकपुर–मिथिलाञ्चलमा परिक्रमा सम्पन्न भएसङ्गै आज जनकपुर नगर क्षेत्रमा भव्यता साथ होली मनाईदै छ । होली पर्वको अवसरमा बिहीबार संघीय सरकारले तराईमा सार्वजनिक बिदा दिएको पनि जनकपुर क्षेत्र लगायत प्रदेश नम्बर २ मा प्रदेश २ मा हिजो र आज बिदा दिएको छ। होली पर्व मनाउन प्रदेश २ सरकारले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेल तथा मटका फोर लगायत विभिन्न कार्यक्रम आयोजन गरि मनाइने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण