किरण कुमार कर्ण
नेपाल–भारत धार्मिक पर्यटकीय सम्बन्ध मजबुत बनाउने उद्देश्यले सुरु भएको ‘रामायण सर्किट’ रेल सेवाका यात्रीले सीताको माइती आउँदा आफू गौरवान्वित भएको बताएका छन् । उक्त रेलमा आएका यात्रीले प्रतिव्यक्ति ६२ हजार ८७० भारु तिरेर रामायण सर्किट यात्राको अनुभव लिए...
रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो । । मंगलबार साँझ दिल्लीस्थित रेल्वे स्टेशनमा भारतका रेलमन्त्री र पर्यटन मन्त्रीले संयुक्त रुपले हरियो झण्डा देखाएर राम...
शरीरभरि करेन्ट लगाएर मरणासन्न बनाइएकी कुनै पनि पीडितले तुरुन्तै न्याय पाउनुपर्ने हो । तर प्रहरीले जाहेरीको पर्खाइमा रहेको भन्दै पीडकलाई गिरफ्तार गर्न आलटाल गरेपछि न्यायको आशा मर्दै गएको छ । घटना अनुसार १८ महिना अघि सिन्धुलीकी राधिका कार्कीले सामाजिक सञ्जालमार्फत धनुषा...
मधेश प्रदेश सरकारले यस वर्षको जेठ मसान्तसम्ममा ३४ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ को तेश्रो चौमासिकको अन्तिम जेठ मसान्तसम्म ३४ प्रतिशतको हाराहारीमा बजेट खर्च गरेको छ । प्रदेश सरकारले विभिन्न मन्त्रालय र मातहतमा रहेको निकायको चालु खर्चतर्फ...
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रदेशसभाबाट ल्याउँदै छ । आज दिउँसो चार बजे प्रदेशसभाको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पेस गरेपछि सो बजेट पारित गरिनेछ । मधेश प्रदेश सरकारले असार १ सम्ममा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले प्रद...
सरकारले प्रत्येक साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै जनकपुरधाममा स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै मोटरसाईकल र एलपी ग्यास सिलिण्डरसहित आधा घण्टासम्म युवाले विरोध प्रदर्शन गरेका हुन् । स्थानीय यु...
काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र साह उर्फ बालेन जित उन्मुख भइरहँदा उनको पुर्ख्यौली गाउँमा आफन्तजनसहित गाउँलेहरु निकै हौसिएका छन् । मधेस प्रदेशको महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर २ बालेन्द्र साहको पुर्ख्यौली थलो हो । अहिले बालेनको पुर्ख्यौली थ...
धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा ...
स्थानीय चुनावले सहर बजारदेखि गाउँघरसम्म उम्मेदवारहरूको ताँती लागेको छ । ओझेलमा रहेको जनकपुरधाम–२०, बसहियाको मुसहर बस्तीमा पनि अहिले भोट माग्ने नेताहरूको लर्को लागिरहेको छ । स्थानीय सुबोध माझीका अनुसार घर मूली नभेटिए नेताहरूले बालबालिकाको हातमा पम्पलेटहरु...
यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा भाग लिन मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिएका मध्ये मेयर सहित १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानरपालिकाले दिएको जानक...
यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनको क्रममा भएको दाबी विरोध तथा उम्मेदवारी फिर्ताको क्रममा धनुषामा मात्रै १ सय भन्दा बढी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । धनुषा जिल्लाभरिमा मात्रै १ सय ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । १८ वटा स्थानीय तह रहे...
जनकपुर । सत्तारुढ गठबन्धनबीच मधेस प्रदेशका केही पालिकामा मात्र सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ । भागबण्डामा कुरा नमिल्दा धेरैजसो पालिकामा गठबन्धनबीच तालमेल हुन सकेको छैन । गठबन्धनको केन्द्रीय निर्णयअनुसार महानगरपालिका र उपमहानगरपालिकामा सत्तारुढ दलहरूबीच...
सत्तारुढ ५ दलीय गठबन्धनले महानगरपालिका तथा उपमहानगरपालिकाको भागबण्डा गरेपछि दलहरूभित्र मिश्रित प्रतिक्रिया देखिएको छ । गठबन्धनबीच उपमहानगर र महानगरको भागबण्डा टुङ्गएपछि अन्य दलले स्वागत गरिरहँदा जनकपुर उपमहानगरपालिका आफ्नो भागमा नपरेको भन्दै काँग्रेस नेताह...
मधेस प्रदेशमा भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालले ०७४ को स्थानीय तहको निर्वाचनमा राजपा र नेकपा...
जनकपुर । मुलुक अहिले स्थानीय तह निर्वाचनमा केन्द्रित छ । सत्तारुढ पाँच दलीय गठबन्धन आपसमा तालमेल गरेर निर्वाचनमा जाने भएका छन् । तर, कुन स्थानीय तहमा कसले उम्मेदवारी दिने भन्नेमा उनीहरुबीच रस्साकस्सी चलिरहेको छ । सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवाद...
जनकपुर । सीताको जन्मभूमि नगरी जनकपुरधाममा रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत शुक्ल नवमी तिथिमा भएको स्मरणमा यस दिन रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । जनकपुरधाममा भगवान् रामको ससुराली भएकाले पनि यहाँ यस पर्वको विशिष्ट महत्त्व ...
मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठपर्व अन्र्तगत आज सध्न्या अर्घ दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भए...
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दलित प्रतिनिधिहरू एकत्रित भई चुनावी हिसाब किताबमा व्यस्त छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा दलित र महिलालाई निर्वाचन आयोगले व्यवस्था गरेबमोजिम आरक्षित कोटामा राजनीतिक दलहरूले प्रतिनिधित्व गराएका थिए । तर ...
आइतबारदेखि निरन्तर सञ्चालनमा रहेको नेपाल रेल्वेमा मालवाहक बोगी समेत जडान गर्नुपर्ने जनकपुरका उद्योगी व्यवसायीले माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सञ्चालन भएसँगै रेल्वे सञ्चालन रुट क्षेत्रका सर्वसाधारण लाभान्वित भए पनि यसले सामान्य...
जनकपुरलाई कर्मथलो बनाएका पत्रकारहरूका लागि २०७८ चैत १९ गते महत्त्वपूर्ण दिन थियो । लामो प्रतिक्षापछि त्यस दिन कुर्था– जनकपुर–जयनगर रेल सेवा उद्घाटन हुँदै थियो । त्यसैले बिहान ५ बजे नै उठेर रिपोर्टिङमा जाने तयारी थालेँ । डेराबाट करिब सात बजेर पाँच मिनेट...
करिब एक दशकपछि पुनः रेल सञ्चालनमा आउँदा नेपाल–भारत सीमावर्ती क्षेत्रका व्यवसायीदेखि स्थानीयवासी समेत हर्षित छन् । लामो समयदेखि रेलसेवा बन्द रहँदा निकै सास्ती भोगेका स्थानीयवासीमध्ये सबैभन्दा बढी महिलाहरू खुसी देखिएका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्र तर्फ प्...
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लाग...
औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । नेपाल र भारतका प्रधानमन्त्री शनिबार दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय ...
जनकपुर । मधेस प्रदेशमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । कोरोना संक्रमण भएको आशंकामा चेकजाँच गराउनेको संख्यामा पनि पछिल्लो समय निकै कम देखिन्छ । कतिपयले यसलाई कोरोना संक्रमणको तेस्रो लहर अन्त्य भएको अर्थमा पनि व्याख्या गरेका छन् । अर्कोतिर, यूरोप तथा केही एसिय...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् । पहिलो...