मलेसियाका लागि नेपाली राजदूतले पाए थप जिम्मेवारी
बुधबार, ०१ जेठ २०७६, १५ : २०
काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी दिइएको छ ।
उनलाई ब्रुनाइ दारुसलामका लागि गैरआवासिय राजदूतको पनि जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपालको संविधाको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ब्रुनाइको गैरआवासिय राजदूत पदमा नियुक्त गरेकी हुन् ।
राजदूत पाण्डे यसअघि सन २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत बनेका थिए । मलेसियाकाे लागि भने उनी गत चैतदेखि राजदूतकाे रुपमा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण