तस्विरमा हेर्नुहोस् दुर्लभ योगमा लागेको चन्द्रग्रहण
बुधबार, ०१ साउन २०७६, ०९ : १३
मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लागेको छ । आषाढ शुक्ल पूर्णिमाका दिन ग्रहण लाग्ने भएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलका अनुसार ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको थियो । त्यस्तै, बिहान ३:१५ मा ग्रहणको मध्यकाल हुने र बिहान ४:४५ मा मोक्षकाल अर्थात ग्रहण सकिएको उनले बताए ।
पूरा तीन घण्टासम्म लाग्ने यो ग्रहण १४९ वर्ष पहिले यस्तै दुर्लभ योगमा लागेको थियो ।
सन् १८७० जुलाई १२ मा गुरु पूर्णिमामा नै ग्रहण लागेको थियो ।
तलका तस्विरहरु वीरगञ्जको आकाशमा राती २ बजेर १० मिनेट देखि बिहान ४ बजेर ४५ मिनेट जाँदासम्म खिचिएका हुन् ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण