काठमाडौँका विभिन्न स्थानको जग्गाको मूल्य सार्वजनिक, कुन ठाउँमा कति छ ?
बिहीबार, ०२ साउन २०७६, १६ : ५६
सरकारले काठमाडौँ जिल्लाका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको छ ।
अब सरकारले तोकेको रेटभन्दा कममा कारोबार भएको देखाएर सोही अनुसारको कर तिर्न पाइने छैन ।
जग्गाबाट राजस्व उठाउन सरकारले मूल्य तोकेको हो ।
सोही मूल्यका आधारमा सरकारले कर निर्धारण गर्छ । जग्गासँग बाटो जोडिएको र नजोडिएको तथा गोरेटो बाटो भएको ठाउँको फरक फरक मूल्य तोकेको छ ।
मालपोत नियमावली २०३६ को नियम ५ ख को उपनियम ४ बमोजिम काठमाडौ जिल्ला क्षेत्रका जग्गाको मूल्य निर्धारण भएको हो ।
देशभरका मालपोत कार्यालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँगको परामर्शमा मूल्य तोकेका छन् । सरकारले निर्धारण गरेको सो मूल्य साउन १ गतेदेखि लागु भइसकेको छ ।
काठमाडौँ रिङरोडका दायाँबायाँका जग्गाको मूल्य ३५ लाख सम्म तोकिएको छ ।
मातपोत कार्यालय कलंकीले सार्वजनिक गरेको मूल्य यस्तो छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण