डा.डीआरको ‘जुनेली उज्यालोमा’ सार्वजनिक
बिहीबार, १९ भदौ २०७६, १३ : ३७
काठमाडौं– गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । पत्रकार सुर्य चन्दको निर्देशन रहेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको रोमान्स देख्न सकिन्छ ।
दीपक लिम्बु र शशी रावलको स्वर रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ । भिडियो एलिसा कार्कीको कोरियोग्राफी र अखिल बास्कोटाको छायाँकनमा तयार भएको हो । गीत ६ विश्व रेकर्ड कायम गरेका गीतकार उपाध्यायले केही अघि एकसात ७ एल्बम सार्वजनिक गरेका थिए । भिडियो आएको यो गीत पनि ती एल्बम भित्रकै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण