सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खाडीचौर–मुढे सडकखण्डको कालोपत्र शुरु

सिन्धुपाल्चोक– ठेकेदारको ढिलाइ तथा आन्तरिक कारणले रोकिएको लामोसाँघु–जीरी सडकअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर सडकखण्डमा कालोपत्रको काम शुरु भएको छ ।  विसं २०७४ जेठमा सम्पन्न गरिसक्नुपर्ने उक्त सडकमा ठेकेदारले...