उपनिर्वाचन
इलाम–२ मा डाक प्रसादले बल्ल खोले मतको खाता
सोमबार, १७ वैशाख २०८१, ११ : ३६
काठमाडौँ । स्वतन्त्र उम्मेदवार डाक प्रसाद गौतमले जारी मतगणनामा एक मत प्राप्त गरेका छन् । इलाम-२ को जारी मतगणनामा उनले करिब साढे २७ हजार मत गन्दा बल्ल एक मत पाएका हुन् ।
जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवारहरु धनराज मगरले २ मत, मनोज निरौला र योगेन्द्र गुरुङले ३–३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण