शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हवल्दार आत्महत्या प्रकरण: छानबिन टोली घटनास्थलमा

जाजरकोट । जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ । ...