सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लाटी छोरीको निर्मम हत्या : फरार बाबुको मृत्यु, दाई पक्राउ

काठमाडौँ । आफ्नै १० वर्षीया बहिनीको हत्या गरेको अभियोगमा १२ वर्षपछि दाजुलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा बालिकाको बुबा पनि संलग्न थिए ।  पक्राउ पर्नेमा रुपन्दैहीको बगौली गाविस–१...