आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खानी होल्ड भो ,चौकुने सिमेन्ट उत्पादन अझै सुरु भएन

चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो ।  पश्चिम सुर्खेतको चौकुने...