आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा प्रहरी पक्राउ

सिरहा । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।  ...