मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे तीव्र

दैलेख जिल्लामा शुरु गरिएको पेट्रोलियम अन्वेषण अन्तर्गत ‘साइस्किम सर्भे’ शुरु गरिएको छ । अन्वेषण कार्य सफलता नजिकै पुग्दै गएपछि पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको सो सर्भेको काम अहिले तीव्र पारिएको...