मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद छैन : प्रवक्ता ज्वाला

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रकाश ज्वालाले नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिलाई लिएर पार्टीभित्र कुनै विवाद नभएको जिकिर गरेका छन् । गत शनिबार एमाले अध्यक्ष...