सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौँ । नेपाल वायुसेवा निगम(एनएसी) को अध्यक्षमा सचिव केदारबहादुर अधिकारीले नियुक्ति पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीलाई एनएसीको अध्यक्ष बनाउने...