यमनका हुथी विद्रोहीहरूद्वारा अमेरिकी जासुसी ड्रोन खसालेको भिडियो सार्वजनिक
सोमबार, १७ वैशाख २०८१, १० : १६
यमन । यमनको हुथी समूहले उत्तरी यमनी प्रान्त सादामा अमेरिकी जासुसी ड्रोनलाई खसालेको भिडियो सार्वजनिक गरेको छ । साउदी अरेबियाको दक्षिणी सिमाना नजिक कारबाही भएको हुथीहरूले बताएका छन् ।
हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले प्रशारण गरेको भिडियोमा ड्रोनलाई सादाको आकाशमा उड्ने क्रममा स्पष्ट इन्फ्रारेड थर्मल क्यामेराले देखाइएको थियो । भिडियोमा देखाइएअनुसार एक हुथी लडाकु र मानिसहरूको एक समूहले ड्रोनतर्फ मिसाइल प्रक्षेपण गरेका छन् ।
-सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण