पाल्पा । जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने गिद्ध केही समयता पाल्पामा देखिन छोडेका छन् । दशकअघि यहाँका डाँडा र फाँटहरूमा देखिने गिद्ध हिजो आज देखिँदैनन्। मानवीय सचेतनासँगै जथाभावी...