आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्री बाँस्कोटालाई अख्तियारको जिम्मा लगाउन माग

काठमाडौँ । द्वन्द्व पीडित राष्ट्रिय सञ्जालका बरिष्ठ उपाध्यक्ष फडिन्द्र लुइँटेलले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक पदमा बसेर भ्रष्टाचारजन्य कसुर गरेकाले तत्काल बर्खास्त गरि अख्तियारको जिम्मा लगाउन माग गरेका छन् ।  ...