सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि देशभरका क्याम्पस स्ववियुविहीन

 देशभरिका क्याम्पस आजदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् । आज हुने भनिएको स्ववियु निर्वाचन नभएपछि २०७३ सालमा निर्वाचन भएका क्याम्पसका स्ववियु पदाधिकारीको कार्यकाल सकिएको हो ।       ...