बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकालाई अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की

एजेन्सी । अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् ।  बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले...