सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राहत घोषणा धमाधम, सहयोग कुर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सरकारको उपस्थिति घटनास्थलमा देखिएपनि आश्वस्त हुने गरी पीडितले राहत पाएका छैनन् ।  विभिन्न संघसंस्थाहरु राहत लिएर पुगेका छन् । सम्बन्धित जिल्ला प्रशासन...