मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको संकेत देखियो ? अब सेनाको मोबाइल एपमार्फत तुरुन्त जानकारी दिन सकिन्छ

काठमाडौं । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा...