शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मोटरसाइकल चोर समात्न जाँदा भक्तपुरमा प्रहरीमाथि चक्कु प्रहार

काठमाडौँ । भक्तपुरको सुर्यबिनायक स्थित नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण भएको छ । मोटरसाइकल चोरीमा संलग्न आरोपीले चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायव...