सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकको फोनलोन नामक नयाँ कर्जा सुविधा संचालनमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले...