काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई अनलाइनमार्फत कक्षा लिने प्रविधि विकास गरिएको छ । देशभरका ट्राफिक प्रहरी युनिटहरूले अनलाइनमार्फत कक्षा लिन लागेका हुन् । आइतबार गृहमन्त्री रमेश लेखकले अनलाइन सचेतना...